जनयुद्ध दिवसको अवसरमा धादिङमा रक्तदान कार्यक्रम

Avatar photo
Dhadingpost
सोमवार, माघ २९, २०८०

धादिङ । नेकपा माओवादी केन्द्र धादिङले जनयुद्ध दिवसको अवसरमा भोली फागुन १ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

जिल्ला संयोजक मनराज भण्डारीका अनुसार जिल्ला पार्टीले जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजनामा गरिएको जनाकारी दिए ।

रक्तदान कार्यक्रम बिहान ८ बजे देखि जिल्ला अस्पताल परिसरमा हुने बताईएको छ । भने दिउँसो वाईसिएलको अन्तरक्रिया जिल्ला समन्वयको हलमा हुने जानकारी प्राप्त भएको छ ।