धादिङ । नीलकण्ठ नगरपालिका–८ स्थित अमरावती सामुदायिक वनमा दाउरा काट्न लाग्दै गर्दा विद्युतिय ओले रेटिएर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् । आराले पेट र छातीको बायाँ भागमा काटिएको थियो ।
पिडित परिवारले वन समितिले क्षेतिपुर्ति दिनु पर्ने माग राखि शव बुझेका छैनन् भने शव धादिङ अस्पतालको शव गृहमा राखिएको छ ।