धुवाँकोटमा माघ २७ गते झाँक्री,घोडा नाँच, चेमा, लाली नाँचका साथ सोनाम ल्होछार मनाईदै

Avatar photo
Dhadingpost
सोमवार, माघ २२, २०८०

धादिङ । धादिङको नीलकण्ठ १४ धुवाँकोट माने भञ्ज्याङ स्थित जनआवाज खेल मैदानमा माघ २७ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा मञ्जुश्री सम्वत् २८६० औँ डुक ल्हो (गरुड वर्ग) सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।  जम्कट्टेल यस अघि २८५७ औं सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रममा समेत धुवाँकोट माने भञ्ज्याङ पुगेका थिए ।

कार्यक्रमको आकर्षण
मुख्यमन्त्रीको शुभकामना मन्तव्य
लामा तथा झाँक्री नाँचहरु
घोडा नाँच
चेमा नाँच
लाली नाँच तथा प्रर्दशनी

जनआवाज युवा क्लवको आयोजनामा हुने उक्त ल्होछार कार्यक्रममा चर्चित म्हेन्दोमाया गायक गायिका रमला पाख्रिन, सीता लामा, आरम्भ तामाङ,राम गसरुङ आउने छन् भने दुरग्रेनमार्फा गुरुङ, अनुलामा, समिर घिसिङ, ननिता हिमरुङ लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने अमृत तामाङले धादिङपोष्टलाई बताए ।

अमृत तामाङका अनुसार स्थानीय लामा तथा झाँक्री नाचहरु घोडा नाँच, चेमा नाँच, लाली नाँच प्रर्दशनी सँगै बृहत सांस्कृतिक कार्यक्रम भव्य र सव्य बनाउन व्यवस्थापनको लागि आर्थिक सहयोग प्राप्त हुन थालेको छ ।

यस कार्यक्रमका लागि सहयोग जुट्ने क्रम जारी
सुरज लामा सेन्देन १६,०००
सोमरअर्जुन गुरुङ ११,२००
ज्याक्सन गुरुङ १०,०००
डम्बर लामा १०,०००
पुर्ण लामा १०,०००
सोमबहादुर गुरुङ १०,०००
धन बहादुर गुरुङ ५,५००
रोहित लामा ५,५००
श्याम गुरुङ ५,१००
मोहन लामा ५,१००
अरुण गुरुङ (राम) ५,०११
सुर्य लामा ५,००५
श्याम लामा सेन्देन ५,०००
देबीलाल लामा (फुर्बल) ५,०००
सिंग बहादुर गुरुङ ५,०००
तेज गुरुङ ५,०००
रिक्की गुरुङ ५,०००
बिमल लामा ५,०००
दिपक गुरुङ ५,१००
मिलन गुरुङ ५,०००
कुमार तामाङ ५,०००
भरत लामा ५,०००
कमल तामाङ ५,०००
राम गुरुङ ५,५५५
सुकबहादुर तामाङ ५,०००
बाबु गुरुङ ५,०००
नेत्र गुरुङ ४,०००
भिम वाईवा ४,०००
धनबहादुर वाईवा ४,०००
हरि गुरुङ ३,५००
विन्दा गुरुङ ३,४३१
आकाश तामाङ ३,३३३
सुजन गुरुङ३,३३३
पुना/समिर तामाङ ३,२००
कुमारी लामा ३,२००
आईतराम गुरुङ २,५००
चन्द्र गुरुङ २,५००
श्याम गुरुङ २,५००
मान गुरुङ २,५००
हर्क गुरुङ २,५००
विर बहादुर तामाङ १,२००