
धादिङ । नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनको कार्यतालिका अनुसार आज बन्दसत्र हुने कार्यक्रम छ । जिल्लाभरबाट आएका प्रतिनीधिहरु पार्टी कार्यालयमा बन्द सत्रको प्रतिक्षामा छन् । नयाँबन्ने कार्यसमिति सर्वसम्मत बनाउन प्रयास जारी छ, त्यसैकारण बन्द सत्र ढिला हुनगएको अर्जुन गोर्खालीले बताए ।
एमाले स्रोतका अनुसार अध्यक्षमा भूमि त्रिपाठी र डा. रामकुमार अधिकारीको दावी रहेको छ भने उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) र रामकुमार आचार्य, सचिवमा राधिका सापकोटा, हरीराम लोहनी र भक्त बाहादुर लामिछानेले दावी गरेका छन् ।
अधिवेशनले ५ जना पदाधिकारी सहितको १०५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने प