गजुरीको राष्ट्रपति रनिङ शिल्ड डोलभन्ज्याङले जित्यो

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ३०, २०८०

धादिङ । धादिङको गजुरी गाउँपालिका पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डोलभन्ज्याङ माविले ६ स्वर्ण, ५ रजत र ४ कास्य सहित १५ मेडल सहित प्रथम भएको छ । शिक्षा अधिकृत सन्तोष पौडेलका अनुसार यस प्रतियोगितामा आदर्श मावि, गजुरी ११ पदक सहित दोस्रो बन्यो भने छेपाङ गजुरी माविले १ रजत पदक ल्याउँदै ११ औं स्थानमा रह्यो ।

मंसिर २७ देखि २९ गते सम्म संचालन भएको गजुरी गाउँपालिकाका माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुन विद्यालय कुन पोजिसनमा रहे ?
नतिजा