
धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका ६ स्थित माईस्थान (सल्यानबेसी) जात्राको अवरसमा हुने मंसिर २५ देखि २८ गते सम्म हुने “दोस्रो त्रिपुरासुन्दरी गोल्ड कप – २०८०” का लागि आर्थिक सहयोग जुट्न थालेको आयोजक गणेशस्थान युवा क्लव (जीवाईसी) ले जनाएको छ ।
सेल प्रेमी दाताको सहयोगमा हामीले गत साल पहिलो त्रिपुरासुन्दरी गोल्ड कप भव्य रुपमा सम्पन्न गरेका थियौं । यो संस्करण पनि भव्य बनाउन आर्थिक सहयोगको अपिल गरिएको र सहयोग रकम जुट्न सुरुभएको जीवाईसी ले जनाएको छ ।
अहिले सम्म प्राप्त सहयोग रकम
कमल प्रसाद पाण्डे, गोलाङ ४५,०००
खडनन्द प्रसाद पाण्डे, गोलाङ १५,०००
दिपेन्द्र धरेल, सल्यानकोट १२,०००
बिष्णु सिंखडा, कार्कीगाउँ १०,०००
जितेन्द्र श्रेष्ठ, १०,०००
उपेन्द्र पाण्डे, गोलाङ ६,६६६
दिल जङ्ग बस्नेत, मनमैजु ५,०००
रमेश धरेल, सुकौरा ५,०००
पशुपति कडेल, ज्वालामुखी ५,०००
दिपक कडेल, थापाकठेरी २,०००
प्रतियोगिता बारे जानकारी
♦️ टीम दर्ता शुल्क : रु. १०,००० हजार/-
♦ डिपोजिट शुल्क : रु. ३ हजार/-
♦️ खेलाडी संख्या : ९ प्लस (+)३
♦ कोच : १ जना अनिवार्य
पुरस्कारहरु:
♦️प्रथम पुरस्कार : रु. १ लाख ७७ हजार ७ सय ७७ ट्रफि, मेडल र प्रमाणपत्र/-
♦️द्धितिय पुरस्कार : रु. ७७ हजार ७ सय ७७, ट्रफि, मेडल र प्रमाणपत्र/-
♦उच्च गोल कर्ता : रु. ३ हजार ट्रफि/-
♦️उत्कृष्ट खेलाडी : रु. ३ हजार ट्रफि/-
♦️उत्कृष्ट गोल रक्षक : रु. ३ हजार ट्रफि/-
खेल राष्ट्रिय मान्यता प्राप्त रेफ्रिबाट खेलाइनेछ । बाँकी नियम खेल सुरु हुने दिनमा मौखिक तथा लिखित रुपमा जानकारी गराइनेछ ।
♦️♦️[Note: खेल अवधिमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।]♦️♦️
♦️कार्यक्रम सुरु मिति : २०८० मंसिर २५ गते ११ बजे बाट
♦️समापन मिति : २०८० मंसिर २८ गते ।
♦️स्थान : [GYC]गणेशस्थान युवा क्लव, त्रिपुरासुन्दरी गा• पा• -६, गणेशस्थान, धादिङ ।
टिम दर्ता तथा थप जानकारीको लागि:-
♦️ विशाल खाँड, 9866280744
♦️ मनोज पाण्डे, 9840810647
♦️ मनोज मगर, 9808859661
