
धादिङ । नेपाल प्रेस युनियनले”विधागत पत्रकारिता प्रवर्द्धन विभाग” प्रमुखहरु चयन गरेको छ । जसमा धादिङका डा. मुरारी अधिकारीले कानुन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
पत्रकारिताका विविध विधाहरुलाई प्रवर्द्धन भदै प्रेस युनियनले १५ विधामा प्रमुखहरु चयन गर्दा केन्द्रका उपाध्यक्ष समेत रहेका धादिङका अधिकारीले कानुन विधाको प्रमुखको जिम्मेवारी पाएका हुन् ।
प्रस युनियनने आफ्नो विधान २०४८ (छैटौं संशोधन २०७९) परिच्छेद ४ धारा २८ बमोजिम विभागहरु गठन गर्दै जिम्मेवारी तोकेको हो ।