कुपा कप अन्तरगत आजको खेल अपडेट, भोली यी ८ खेल हुँदै

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ८, २०८०

धादिङ । कुपा युवा समाज नीलकण्ठ नगरपालिका १४ को आयोजनामा जारी तेस्रो कुपा कप खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज ८ वटा खेलहरु सम्पन्न भएका छन् ।

आज कार्तिक ८ गते सम्पन्न खेलको नतिजा
1st Mach
हिमचुली युवा क्लब -२
खरबारी युबा क्लब – 0
2nd Match
सामरी युवा क्लब नुवाकोट – ५
पर्मचेत युबा क्लब नुवाकोट – 0
3rd Match
हिमचुलि युबा क्लव धुवाकोट B – 0
थर्पु युबा क्लव B नेत्रवति डब्जोङ – ४
4th Match
कन्यास्थान युवा क्लब(पुरानोपानी) नुवाकोट – ३
तमै युबा क्लब नेत्रवाति डब्जोङ – १
5th Match
जनआवज युवा क्लब माने B- 2
छारवाका युबा क्लब गैरा A- 0
6th Match
कात्तिके युवा क्लब – २
छार वाका युवा गैरा क्लब B – 0
7th Match
मनेघङ डब्जोङ युवा क्लब (टिखाडुङ) -३
चौतारा युवा क्लब चौतारा – १
8th Match
म्हेन्दो फोले युवा क्लब काउले – ५ Penalty shootout
मेलमिलाप युवा क्लब घोर्मो A – ४

४० टिम सहभागी यस प्रतियोगितामा प्रथम, द्वितियलाई क्रमस: ५० हजार ५०० र ३० हजार ५०० प्रदान गरिनेछ भने उत्कृष्ट, खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्तालाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ भने दौडका तर्फ प्रथम पुरस्कार २० हजार र उप विजेतालाई १० हजार पुरस्कार दिईने छ । १० किलो मिटरको दौड कार्तिक ११ गते हुने छ ।

तेस्रो दिन कार्तिक ९ गते हुने खेलहरु
पहिलो खेल बिहान ८ः३० बजे
१. नव सटार युवा क्लव (पोखरी) VS नागिनथान युवा क्लव (A)
दोस्रो खेल ९ः३० बजे
२. खाल्टे पात्ले VS बिहानी युवा क्लव
तेस्रो खेल बिहान १०ः३० बजे
३. पर्मचेत युवा क्लव VS हिमचुली युवा क्लव
चौंथो खेल ११ः३० बजे
४. मेलमिला युवा क्लव VS नागिनथान युवा क्लव
पाँचौ खेल दिनको १२ः३० बजे
५. कात्तिके युवा क्लव VS ताङ्जामाने युवा क्लव
छैटौं खेल दिनको १ः३० बजे
६. एसबीए पात्ले VS साईकोले
सातौं खेल दिनको २ः३० बजे
७. मेलमिलाप युवा क्लव VS थर्पु युवा समाज
आठौं खेल दिनको ३ः३० बजे
८. सिग्ले युवा क्लव VS कुपा युवा समाज (A)

गत वर्षको कुपा कपमा पनि ४० टिमले नै भाग लिएका थिए । गत वर्ष सम्पन्न दोस्रो कुपा कप फुटबलको उपाधी थर्पु युवा क्लब नेत्रावती डवजोङले जितेको थियो भने दोस्रो खुल्ला कुपा १० किलो मिटर दौड मोहन देव जोशीले जितेका थिए । यस्तै पहिलो कुपा कप फुटबल प्रतियोगितामा ३६ टिम सहभागी थिए जस मध्य भङ्गेरी युवा क्लब धुवाकोट विजेता भएको थियो ।