दुबईमा मलेखुका विजय उप्रेतीको असामहिक निधन

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ३, २०८०

धादिङ । केही महिना अघि मात्रै वैदेशिक राेजगारीका लागि दुबई पुगेका बेनीघाट राेराङ गाउँपालिका स्थित मलेखुका विजय उप्रेतीको असामहिक निधन भएकाे छ ।

भद्रकाली सामुदायिक विकास समिति मलेखुका पुर्व फुटबल खेलाडी समेत रहेका २७ वर्षिय उप्रेती विहान अफिस जान लाग्दा बेहाेस भई ढलेकाे र उपचारका क्रममा निधन भएकाे दुबई प्रहरीले जनाएकाे मलेखुबाट रामहरि थापाले जानकारी दिए ।