धादिङ । धादिङ समाज कोरियाको नवौं अधिबेशनले अध्यक्षमा सन्तोष अधिकारीलाई चयन गरेको छ ।
नव गठित समितिको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा रामचन्द्र सिम्खडा उपाध्यक्षमाद्वय सन्तमान घले र गायत्री थापा मगर, महासचिवमा रणबहादुर घले, सचिवमाद्वय बिष्णु बि क र दिपेन्द्र सिम्खडा, कोषाध्यक्षकम कपिल भण्डारी, सह कोषाध्यक्षमा हरिशरण काप्री चयन भएका छन् ।
यस्तै सदस्यहरुमा भिम तामाङ, अविन जङ्ग थापा, सुनिल श्रेष्ठ , अमृत आले मगर चयन भएका छ् ।