धादिङमा डेंगु संक्रमित संख्या २ हजार ६९४ जना पुग्यो

Avatar photo
Dhadingpost
बुधबार, भदौ २०, २०८०

धादिङ । धादिङमा साउन यता डेंगु संक्रमित हुनेको संख्या २ हजार ६९४ जना पुगेको छ । जस मध्य ४२ जना आज संक्रमित भएका हुन् ।

धादिङमा डेंगु संक्रमित हुनेमा पुरुष १३१२ र महिला १३८२ जना पुगेका छन् ।