धादिङमा पत्रकार र कर्मचारी बीच मैत्रीपूर्ण फुटबल खेल हुने

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १४, २०८०

धादिङ । कर्मचारी मिलन केन्द्र धादिङको आयोजनामा पत्रकार र निजामती कर्मचारी बीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।
उक्त खेल यहि भदौ २० गते धादिङबेसी स्थित खुल्लामञ्च टुडिखेलमा हुने बताईएको छ । फाईल फोटो