माओवादी केन्द्र धादिङले सबै वडामा एकै दिन अभियान सुरु गर्ने, कुन वडामा कस्ले नेतृत्व गर्दै (सूचि सहित)

Avatar photo
Dhadingpost
बुधबार, भदौ १३, २०८०

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङले जिल्लाका १०४ वटै वडामा भदौ १६ गते तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरुगर्ने भएको छ ।

जिल्लाका सबै वडामा भदौ १६ गते अभियान सुरु हुन्छ उक्त अभियनामा केन्द्र देखि प्रदेश, जिल्ला देखि पालिका सम्मका नेताहरु खटिने जिल्ला सचिव दिपक लामिछाने (सुबोधले बताएका छन् । अभियान प्रभावकारी बनाउन पार्टी केन्द्रको निर्देशन बमोजिम कार्य विभाजन गरि वडा सम्मलाई परिपत्र गरि सकिएको उनले बताए ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ भदौ १६ देखि माओवादी केन्द्रले देशैभरि एकै पटक ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरू गर्ने योजना अन्तरगत धादिङमा पनि माओवादी केन्द्रले अभियानका लागि कार्य गरेको हो ।

अभियानका क्रममा आठौं महाधिवेशनबाट पारित २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो सम्बन्धी रणनीति र कार्यनीति पनि पार्टी पंक्ति र जनसमुदाय स्तरसम्म पुर्‍याउने नीति बनाइएको जिल्ला सचिव लामिछानेले बताए । अभियानको क्रममा पार्टी सदस्यता नवीकरण र विस्तारको काम पनि गरिने उनले बताए ।

कुन वडामा कस्ले अभियानको नेतृत्व गर्दै सूची

  • रुवीभ्याली १ कर्मालामा तामाङ
  • रुवीभ्याली २ पदमबहादुर तामाङ
  • रुवीभ्याली ३ विपिन तामाङ र सुमन घले
  • रुवीभ्याली ४ धिराज तामाङ र रक्की घले
  • रुवीभ्याली ५ नरबहादुर गुरुङ र खोबहादुर तामाङ
  • रुवीभ्याली ६ करिमान तामाङ र चिप्पी तामाङ
  • खनियाबास, बलराम थापा (बि प्रदेश)
  • खनियावास १ टिकाराम तामाङ
  • खनियाबास २ आशबहादुर तामाङ
  • खनियाबास ३ परेमबहादुर तामाङ
  • खनियाबास ४ मनिल तामाङ
  • खनियाबास ५ च्यावाराम तामाङ र युवराज सुनार
  • गंगाजमुना, अर्जुन पाठक, केन्द्रिय सदस्य
  • गंगाजमुना १ ब्री लामा तामाङ
  • गंगाजमुना २ यमबहादुर तामाङ
  • गंगाजमुना ३ चुडाविक्रम सिम्खडा
  • गंगाजमुना ४ भद्रकुमारी नेपाली
  • गंगाजमुना ५ हरिबहादुर सुवेदी र कुमारबहादुर अधिकारी
  • गंगाजमुना ६ गणेश बानियाँ
  • गंगाजमुना ७ अम्बीर ढकाल र गणेश खत्री
  • त्रिपुरासुन्दरी, जगत सिंखडा
  • त्रिपुरासुन्दरी १ हरिगोपाल सिम्खडा
  • त्रिपुरासुन्दरी २ रामबहादुर थापा र केदारबहादुर थापा
  • त्रिपुरासुन्दरी ३ छविलाल श्रेष्ठ
  • त्रिपुरासुन्दरी कृष्णप्रसाद कंडेल र रामकृष्ण बसौला
  • त्रिपुरासुन्दरी ५ पुण्यप्रसाद सिम्खडा र अर्जुनबहादुर नगरकोटी
  • त्रिपुरासुन्दरी ६ कुशबहादुर सिटौला
  • त्रिपुरासुन्दरी ७ हरिबहादुर विश्वकर्मा
  • नेत्रावती डबजोङ, कृष्णराज सुवेदी- आयोग,
  • नेत्रावती डबजोङ १ काजिमान अधिकारी
  • नेत्रावती डबजोङ २ प्रेमबहादुर तामाङ र नीर तामाङ
  • नेत्रावती डबजोङ ३ राजबीर गुरुङ र प्रतापसिंह तामाङ
  • नेत्रावती डबजोङ ४ दिपनारायण श्रेष्ठ र रामकृष्ण धमला
  • नेत्रावती डबजोङ ५ राजकुमार श्रेष्ठ
  • नीलकण्ठ, अप्सरा सिंखडा केन्द्रिय सदस्य
  • नीलकण्ठ, संगिता भटराई (प्रदेश पदाधिकारी)
  • नीलकण्ठ १, कमला तामाङ
  • नीलकण्ठ २, तेजबहादुर भण्डारी र ध्वजबहादुर गुरुङ
  • नीलकण्ठ ३, शम्भुकुमार श्रेष्ठ र तारा लामा
  • नीलकण्ठ ४, राजाराम रिजाल र केशरी प्रसाद पन्त
  • नीलकण्ठ ५, रामबहादुर श्रेष्ठ र शंकर अधिकारी
  • नीलकण्ठ ६, अमृत तामाङ
  • नीलकण्ठ ७, विष्णु प्रसाद ढुङ्गाना
  • नीलकण्ठ ८, धुर्वबहादुर थापा र युवराज खतिवडा
  • नीलकण्ठ ९, रुद्रबहादुर खत्री प्रताप सिंह तामाङ्
  • नीलकण्ठ १०, विनोदबाबु रिमाल
  • नीलकण्ठ ११, बद्री सुवेदी
  • नीलकण्ठ १२, देवेन्द्र गैरे नेपाली
  • नीलकण्ठ १३, रामचन्द्र सामारी
  • नीलकण्ठ १४, चन्द्रबहादुर लम्साल
  • ज्वालामुखी, पूर्ण प्रसाद दवाडी (बि. प्रदेश)
  • ज्वालामुखी १,
  • ज्वालामुखी २,
  • ज्वालामुखी ३, कृष्णमान श्रेष्ठ
  • ज्वालामुखी ४, हरिबहादुर दनै
  • ज्वालामुखी ५,
  • ज्वालामुखी ६, सुब्बा रम्तेल
  • ज्वालामुखी ७,
  • सिद्धलेक, सन्तोष विष्ट, केन्द्रिय सदस्य
  • सिद्धलेक १, सम्झना लामिछाने पण्डित
  • सिद्धलेक २, घनश्याम भट्ट
  • सिद्धलेक ३, रामकृष्ण श्रीमल
  • सिद्धलेक ४, बुधे घले
  • सिद्धलेक ५, रामशरण श्रेष्ठ
  • सिद्धलेक ६, बुद्ध गुरुङ
  • सिद्धलेक ७, पुष्पा अधिकारी
  • बेनिघाट रोराङ, कञ्चन खनाल, केन्द्रिय सदस्य
  • बेनिघाट रोराङ १, खेमराज भुजेल
  • बेनिघाट रोराङ २, हेमराज भुजेल
  • बेनिघाट रोराङ ३, संगीता पाण्डे विषुराल
  • बेनिघाट रोराङ ४, अमृत विश्वकर्मा
  • बेनिघाट रोराङ ५, रोशन सिलवाल
  • बेनिघाट रोराङ ६, खेमराज भुजेल
  • बेनिघाट रोराङ ७, कुमार बस्नेत
  • बेनिघाट रोराङ ८, मणी गुरुड
  • बेनिघाट रोराङ ९, राजेन्द्र कडेल
  • बेनिघाट रोराङ १०, छविलाल श्रेष्ठ
  • गजुरी, प्रकाश विकल्प, केन्द्रिय सदस्य
  • गजुरी १, सुनिता पाण्डे
  • गजुरी २, जुहारीलाल पाठक
  • गजुरी ३, अर्जुनबहादुर भूजेल
  • गजुरी ४, सूर्यबहादुर तामाङ
  • गजुरी ५, दुर्लभकुमार तामाङ
  • गजुरी ६, चेलीमाया तामाङ
  • गजुरी ७, देवेन्द्र पण्डित
  • गजुरी ८, बद्रीप्रसाद जम्कट्टेल
  • गल्छी, ऋषी काफले, केन्द्रिय सदस्य
  • गल्छी १, सरोज तामाङ
  • गल्छी २, मोदनाथ (सिताराम) खतिवडा
  • गल्छी ३, नकुल थापा (करुण)
  • गल्छी ४, राजेन्द्र आचार्य
  • गल्छी ५, रामशरण सेन्चुरी
  • गल्छी ६, जगन्नाथ (रामप्रसाद) अधिकारी
  • गल्छी ७, सुस्मिता अधिकारी
  • गल्छी ८, जगद रेग्मी
  • थाके, सुरेन्द्र भुजेल – आयोग
  • थाक्रे १, ठेउके (विकास) कामी
  • थाक्रे २, अमितकुमार घले
  • थाक्रे ३, राजकुमार गुरुङ
  • थाक्रे ४, भूमीबहादुर तामाङ
  • थाक्रे ५, अशोक अधिकारी
  • थाक्रे ६, सावित्री सुवेदी
  • थाक्रे ७, पुजन थापा
  • थाक्रे ८, यन्त्रवहादुर थापा
  • थाक्रे ९, रामप्रसाद पुडासैनी
  • थाक्रे १०, सेतीमाया तामाङ
  • थाक्रे ११, रामबहादुर आचार्य
  • धुनीबेसी, शिव कोइराला, केन्द्रिय सदस्य
  • धुनीबेसी १, सिंहराम तामाङ
  • धुनीबेसी २, कुमार तामाङ
  • धुनीबेसी ३, राजकुमार पाठक र कृष्णकुमार रेग्मी
  • धुनीबेसी ४, विनोद लुइटेल र श्याम रेग्मी
  • धुनीबेसी ५, विना मिजार
  • धुनीबेसी ६, रमेश आचार्य
  • धुनीबेसी ७, लक्ष्मी भट्टराई र विनोद आचार्य
  • धुनीबेसी ८, रामकृष्ण रेग्मी र भिमसेन खत्री
  • धुनीबेसी ९, ऋषीकुमार ढकाल