धादिङ । धादिङमा आज ५१ जनामा डेंगु र २ जनामा स्क्रबटाईफस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
साउन यता धादिङ डेंगु संक्रमितको संख्या २ हजार ३५७ जना र स्क्रबटाईफस संक्रमितको संख्या ८५ पुगेको छ ।