धादिङमा आज ६२ जनामा डेंगु पुष्टि

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ८, २०८०

धादिङ । धादिङमा आज नीलकण्ठमा ४४ जना सहित ६२ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।