धादिङ । धादिङमा साउन यता डेंगु संक्रमितको संख्या २ हजार १७० जनामा डेंगु पुष्टि भएको छ जसमध्य ६८ जना आज पुष्टि भएका हुन् ।