धादिङमा आज डेंगु संक्रमित ५८ जना

Avatar photo
Dhadingpost
बुधबार, साउन १७, २०८०

धादिङ । धादिङको नीलकण्ठमा आज २३ पुरुष २६ महिला गरी ४९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार धादिङमा आज नीलकण्ठको ४९ सहित सिद्धलेकमा १, ज्वालामुखीमा ३, त्रिपुरासुन्दरीमा १ गंगाजमुनामा १, नेत्रावती डवजोङमा १, खनियाबासमा १ र रुबीभ्यालीमा १ गरी ५८ जनामा डेंगु संक्रमण भएको छ ।

नीलकण्ठमा डेंगु संक्रमितको संख्या ५९८ जना
साउन १७ गते २३ पुरुष, २६ महिला गरि ४९
साउन १६ गते २३ पुरुष, १७ महिला गरि ४०
साउन १५ गते ३५ पुरुष, २३ महिला गरि ५८
साउन १४ गते २२ पुरुष, २५ महिला गरि ४७
साउन १३ गते २० पुरुष, १९ महिला गरि ३९
साउन १२ गते ३० पुरुष, २८ महिला गरि ५८
साउन ११ गते २२ पुरुष, २३ महिला गरि ४५
साउन १० गते २२ पुरुष, २५ महिला गरि ४७
साउन ९ गते २२ पुरुष, १३ महिला गरि ३५
साउन ८ गते २० पुरुष, १६ महिला गरि ३६
साउन ७ गते १४ पुरुष, १४ महिला गरी २८
साउन ६ गते ७ पुरुष, ७ महिला गरी १४
साउन ५ गते १२ पुरुष, ८ महिला गरी २०
साउन ४ गते १४ पुरुष, ८ महिला गरी २२
साउन २ गते ७ महिला, १० पुरुष गरी १७
साउन १ गते १८ महिला, १५ पुरुष गरी ३३