धादिङ । माओवादी केन्द्र नीकट अखिल (क्रान्तिकारी) धादिङले आज नीलकण्ठ क्याम्पसबाट भ्रष्टाचार विरुद्ध नेपाल सरकारको समर्थनमा बृहत नागरिक हस्ताक्षर अभियान सुभारम्भ गर्ने भएको छ ।
धादिङमा, बिहान ९ बजे नीलकण्ठ क्याम्पसबाट नागरिक हस्ताक्षर अभियानको सुभारम्भ हुने केन्द्रीय सदस्य उपेन्द्र जम्कट्टेलले धादिङपोष्टलाई बताए ।