धादिङमा दुई दिनमा ५१ जनालाई डेंगु संक्रमण

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २, २०८०

धादिङ । धादिङ । धादिङ आज १७ जनालाई डेंगु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज नीलकण्ठ नगरपालिकामा ७ महिला, १० पुरुष गरी १७ जनालाई डेंगु संक्रमण भएको हो ।

धादिङमा साउन १ र २ गते गरी धादिङमा डेंगु संक्रमितको संख्या ५१ पुगेको छ ।