
धादिङ । अष्ट्रेलिया, क्यानडा, यूके लगायतका देशहरुमा अध्ययनका लागि जाने विद्यार्थीलाई आएल्स, पिटी, कम्प्यूटर, जापनिज, कोरियन लगायत विभिन्न भाषाका कक्षाहरु संचालन गर्दै आईरहेको हिमाअस एजुकेशन कन्सल्टेन्सीले १७ औं शाखा धादिङबेसीमा विस्तार गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच नीलकण्ठ नगरपालिकाका वडाध्यक्ष राजकुमार श्रेष्ठले एक कार्यक्रमका बीच हिमाअसको १७ औं आज उद्घाटन गरेका हुन् । यस शाखाको निर्देशक सुवास अर्याल रहेका छन् ।