
धादिङ । धादिङको गजुरी गाउँपालिका १ गजुरी बजारबाट प्रहरीले २१ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरिएको जनाएको छ ।
काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु।१ ख।२११९ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका–८ का ४५ वर्षिय चन्द्र बहादुर तामाङ र ४० वर्षिय राज कुमार तामाङलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । फाईल तस्वीर
