
धादिङ । धादिङको नीलकण्ठ १४ कुपा गाउँमा जारी फुटबलको फाईनलको दिन आज खुल्ला दौंड, रोटेपिङ प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
कुपा युवा समाज नीलकण्ठ १४ ले आयोजना गरेको दोस्रो कुपा खुल्ला नकआउट फुटबल प्रतियोगितामा ४० टिमले भाग लिएका थिए । प्रतियोगिताको विजयी टिमले ३३ हजार ३३३ र उप विजेताले १५ हजार ५१५ प्रदान पाउने छन् ।









































