धादिङकि बविता पुरी नवाैं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट छनाेट

Avatar photo
Dhadingpost
भदौ २३, २०७९

धादिङ । धादिङकी बविता पुरी नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे लागि बागमती प्रदेशबाट छनाेट भएकी छिन ।

बागमती प्रदेशले महिला ब्याडमिन्टन तर्फ प्रदेश टिममा धादिङकी बबिता पुरीलाई छनाेट गरेकाे हाे ।

धादिङबाट केटा तर्फ ४ जना र केटी तर्फ ३ जना
पुरुष तर्फ
इश्वर थापामागर
सविन तामाङ
अश्विन मगर
आशिष रानामगर
ब्याडमिण्टन
महिला तर्फ
बविता पुी
निष्ठा श्रेष्ठ
रुबिना थापा
बागमती प्रदेशकाे छनाेट प्रतियाेगितामा भाग लिएका थिए ।