ताइवानमा पर्यटक आउन खुल्ला गनुपर्छ -राष्ट्रपति

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ३, २०७९

ताइवान । ताइवानलाई अन्तर्राष्ट्रिय पर्यटनको लागि समय तालिका खोल्न राष्ट्रपतिले मन्त्रिपरिषद्लाई आग्रह गरेकी छिन् ।

सन् २०२२ को ताइवान टुरिजम एक्स्पो ताइपेई वर्ल्ड ट्रेड सेन्टर हल १ मा अगस्ट १९ देखि २२ सम्म आयोजना हुँदैछ । साई, पूर्व स्वास्थ्य मन्त्री चेन शिह-चुङ र ताइपेईका उपमेयर ह्वाङ शान-शान उद्घाटन समारोहमा उपस्थित जनाएर बुथहरूको भ्रमण समेत गरेका छन्

उद्घाटन समारोहमा सम्बोधन गर्दै साईले एक्स्पो १६ औं वर्षमा प्रवेश गरेको धन्यावाद दिँदै मानिसहरूलाई आकर्षित गर्न र धेरै व्यवसायिक अवसरहरू सिर्जना गरेकोमा प्रशंसा गरेका थिए ।