धादिङ । ए डिभिजन लिग जावलाखेल युथ क्लबबाट खेलेका धादिङका विपिन कडेलले सुपर लिग झापा एफसीबाट खेल्ने भएका छन् ।
पछिल्लो समय धादिङ जिल्लाका फुटबल खेलाडीहरु मध्य चर्चामा रहेका विपिन कडेल जाउलाखेल क्लवबाट ए डिभिजन लिगमा डेभ्यू गरे सँगै विपिन माथिको आँखा धेरै क्लवहरुको परेको थियो अन्नतः उनलाई तान्न झापा एफसी सफल भएको छ ।
पाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।