धादिङ । माओवादी केन्द्र जिल्ला समन्वय समितिको संयोजकमा मनराज भण्डारी र सचिवमा दिपक लामिछाने चयन भएका छन् । माओवादी केन्द्र बागमती प्रेदशको बैठकले यी नेताद्वयलाई धादिङको संयोजक र सचिवको जिम्मेवारी दिउको हो ।