धादिङ । जिल्ला फुटबल संघ (एन्फा) धादिङ वार्षिक साधारण सभा यहि फागुन २३ गते हुने भएको छ । आज गलौंदी स्थित कार्यालयमा सम्पन्न कार्यसमितिको वैठकले साधारण सभा फागुन २३ गते बैरेनीमा गर्ने निर्णय गरेको हो ।