उत्तरी धादिङमा हिमपात जनजिवन प्रभावित

Avatar photo
Dhadingpost
पुस १४, २०७८

धादिङ । धादिङको उत्तरी क्षेत्रमा हिउ पर्न सुरुगरेको र हिमपातले जनजिवन प्रभावित बनेको निरदोङ तामाङले बताए ।

उत्तरी धादिङको विशेषगरी सेर्तुङ, तिप्लिङ, लापा, कपुरगाउँ, नेवेरमा हिउँपर्दा जनजिवन प्रभावित भएको उनले बताए ।