
धादिङ । नेपाली कांग्रेको नव निर्वाचित केन्द्रीय सदस्य धादिङका दिलमान पाख्रिनलाई भव्य कार्यक्रमका बीच धादिङबेसी सदरमुकाममा बधाई दिईएको छ । १४ औं महादिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पूर्व मन्त्री समेत रहेका पाख्रिनलाई नेपाली काँग्रेस नीलकण्ठले धादिङबेसीमा बधाई दिएको हो ।
नीलकण्ठका कांग्रेस कार्यकर्ताहरुले ससाहदेखि मोटर साईकलमा र्याली गरि नव निर्वाचित पाख्रिनलाई सदमुकाममा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेका थिए ।