धादिङ क्षेत्र नं. १ का दुबै प्रदेशमा रामनाथ प्यानल विजयी

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ७, २०७८

धादिङ मंसिर ७ । नेपाली कांग्रेसको क्षेत्रिय अधिवेशन अन्तरगत क्षेत्र नम्बर १ को दुबै प्रदेशमा रामनाथ अधिकारीको प्यानलले जितेको छ । सोमबार भएको निर्वाचनको मत परिणामबाट रामनाथ प्यानलबाट उम्मेदवारी दिएका राजकुमार कुंवर क्षेत्र नम्बर १ को (क) बाट र विष्णु प्रसाद रुपाखेती क्षेत्र नम्बर १ को(ख) बाट निर्वाचित भएका हुन् ।

राजकुमार कुंवरले २३० मत ल्याई सभापतिमा विजयी भएका हुन् भने उनको प्रतिद्वन्दी श्याम रेग्मीले २१९ मत ल्याएका थिए । यस्तै विष्णु प्रसाद रुपाखेतीले २६७ बत ल्याई सभापतिमा निर्वाचित भएका हुन् भने उनको प्रतिद्वन्दी रामहरि कडेलले १५५ मत ल्याएका थिए । क्षेत्र नम्बर १ को अधिवेशन भने मंसिर ८ गते हुने कांग्रेसले जनाएको छ ।

यस्तै धादिङ क्षेत्र नम्बर २ को दुबै प्रदेशको निर्वाचन कांग्रेसले आज गर्न लागेको छ । ढुंगाना समूहले क्षेत्र नम्बर १ को सभापतिमा रवि सुधन थापा, क्षेत्र नम्बर २ को सभापतिमा दिपक कोइराला सभापति सहित प्यानल उम्मेदवारी दर्ता गराएको छ भने प्रदेशसभा क्षेत्रीय सभापतिहरुमा क्षेत्र नं. २ क मा ऋषिकुमार श्रेष्ठ र २ ख मा रणबहादुर तामाङ सहितको प्यानल उम्मेद्वारी दर्ता गराएको छ ।

अधिकारी समूहले नम्बर १ को सभापतिमा कुमार बहादुर सिंखडा, क्षेत्र नम्बर २ को सभापतिमा राकेश धमला, प्रदेश क्षेत्र नं. २ क सभापतिमा होम बहादुर गुरुङ र २ ख सभापतिमा हरि तामाङ सहित प्यानल नै उम्मेदवारी दर्ता गराएको छ ।

अधिवेसनले क्षेत्रीय समिति र प्रदेश समितिमा २४ जना निर्वाचित गर्नेछ । यसैगरि महाधिवेशन प्रतिनिधि ५१ जना र प्रदेश प्रतिनिधि ६९ जना निर्वाचित गर्ने छ । नेपाली कांग्रेसको २ हजार १ सय ८२ जना क्षेत्रीय प्रतिनिधिहरुले नेतृत्व छान्नेछन् । जिल्ला अधिवेशन मंसिर १० गते हुनेछ ।

क्षेत्र नम्बर १ (क) को अन्तिम मत परिणाम प्रदेश क्षेत्र तर्फ
सभापती
राजकुमार कुवर-२३०
श्याम रेग्मी-२१९
उप-सभापति
राजु वाग्ले-२५६
बिनोद लामा-१८०
बिष्णु प्रशाद रेग्मी-१८७
सुजन पाण्डे-२३९
सचिव
आत्मराम अकौलिया-२५०
गोकर्ण अर्याल-२७६
प्रमिला धिताल-१८३
राम कुमार खत्री-१५९
सह-सचिव
जगन्नाथ आचार्य-२६०
रबि थापा-१९३
शिव प्रशाद बजगाई-१४९
सन्दिप बिडारी-२५५
क्षेत्रीय कार्यसमिति सदस्य (महिला)
नारायणी तिमल्सिना-२३६
सुनिता बिष्ट-१९७
क्षेत्रीय कार्यसमिति सदस्य (खुल्ला)
माधव प्रशाद खतिवडा-२१३
मुरारी प्रशाद शर्मा खकुरेल-२३६
राम कृष्ण थापा-२२९
लक्षमण गजुरेल-१७०

प्रदेश प्रतिनिधि (खुल्ला महिला)
कृपा श्रेष्ठ-१९४
कृष्ण माया चापागाई-२२७ (बिजयी)
देव कुमारी कार्की-२२८ (बिजयी)
मेनुका बिष्ट-१६७
यम कुमारी अर्याल-२२१ (बिजयी)
रिता थापा-१७५
प्रदेश प्रतिनिधि (खुल्ला)
अर्जुन उप्रेती-२२९ (बिजयी)
अमृत थापा-२५० (बिजयी)
गोबिन्द प्रशाद पाण्डे-२०२ (बिजयी)
ज्योती प्रशाद अधिकारी-९०
पुरुषोत्तम रेग्मी-२४२ (बिजयी)
मधु प्रशाद सुबेदी-१५२
मनिष उप्रेती-१८६
महेश कुमार खतिवडा-२११ (बिजयी)
राम कुमार पौडेल-१३९
राम कुमार बिडारी-१५५
बिनोद कुमार कार्की-२३९ (बिजयी)
बिशाल लुङ्गेली मगर-१९८ (बिजयी)
बिष्णु प्रशाद अर्याल-१९२
सुदिप लामा-१४८
सुन्दर जंग हमाल-१५२
प्रदेश प्रतिनिधि (खस आर्य महिला)
उर्मिला कोईराला पौडेल-१९० (बिजयी)
साबित्री थापा- ११९
प्रदेश प्रतिनिधि (खस आर्य)
नवराज खतिवडा- १८२
शंकर प्रशाद गजुरेल- २३४ (बिजयी)
प्रदेश प्रतिनिधि (जनजाती महिला)
देवकी श्रेष्ठ- २२२ (बिजयी)
पवित्रा श्रेष्ठ- १७९
प्रदेश प्रतिनिधि (जनजाती)
जिवन सुमाई मगर-१८८
दिपक तामाङ-१७५
राजु पुलामी-२५० (बिजयी)
ज्ञानु थापा मगर-२०५ (बिजयी)
प्रदेश प्रतिनिधि (दलित)
कृष्ण पोखरेल बि.क-२४२ (बिजयी)
दिपक सापकोटा सुनार-१६८
प्रदेश प्रतिनिधि (अल्पसंख्यक)
का मुहम्मद मियाँ- १८५
शेर बक्स मियाँ- २३० (बिजयी)

क्षेत्र नम्बर १ (ख) को अन्तिम मत परिणाम