एमाले धादिङद्वारा २२ जना महाधिवेशन प्रतिनीधि छनोट (नाम समेत)

Avatar photo
Dhadingpost
कार्तिक २८, २०७८

धादिङ कात्तिक २८ । नेकपा एमाले धादिङले आशन्न केन्द्रिय महाधिवेशनको लागि ९१ जना उम्मेदवारबाट २२ जना महाधिवेशन प्रतिनीधि छनोट गरेको छ । सबै प्रतिनीधि सबैै सहमतिमै छनोट गरिएको एमाले धादिङ जनाएको छ ।

धादिङबाट छनोट भएका महाधिबेशन प्रतिनीधिहरु
धादिङको १ नम्बर क्षेत्रबाट
खुल्लामा
भुमि त्रिपाठी, देब प्रसाद त्रिपाठी, नरेश खतिवडा, दिपक खतिवडा, लक्ष्मण खतिवडा, रामकुमार आचार्य, देबराज लुईटेल, महिलातर्फ
उर्मिला रेग्मी, कमला शर्मा, राधा तिमल्सिना

धादिङको २ नम्बर क्षेत्रबाट
खुल्लामा
अर्जुन श्रेष्ठ, रामप्रसाद अधिकारी, धनबहादुर घले, पदमकुमार श्रेष्ठ, मंग तामाङ, प्रेम तामाङ, सुवर्ण रिमाल,
महिलातर्फ
जानुका सिंखडा, राधिका सापकोटा, शान्ता पाण्डे
दलिततर्फ
रामचन्द्र मिजार र बेगबहादुर सुनार