धादिङका जिवन थापा मगर एमाले पर्यटन इलाका कमिटीको अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
अशोज २३, २०७८

धादिङ असोज २३ । नेकपा एमाले उद्योग व्यावसायि पर्यटन इलाका कमिटीको अध्यक्षमा धादिङ खनियाबास गाउँपालिकाका जिवन थापा मगर चयन भएका छन् ।

नव गठित एमाले उद्योग ब्यबसायी पर्यटन इलाका कमिटीको उपाध्यक्षमा ईन्द्रबहादुर भट्ट, सचिवमा बिष्णु पाण्डे, उप सचिबमा धुर्ब धरेल र हेम कार्की लगायत कार्य समिती समिती सदस्यहरुमा प्रकाश लामिछाने, बिदुर खतिवड, पुरषोतम रिमाल, टंकप्रसाद दुवाडी, राममणी रिजाल, बिष्णु लम्साल, शर्मिला अधिकारी, जिबन थपलिया, किसान गुरुङ, ज्याङ च्याङ भोटे, फुर्बा शेर्पा, भुबन बहादुर पाण्डे, समिता बराल, पिताम्बर गुरुङ, नबराज श्रेष्ठ, भागबत सिम्खडा, नारायण खनाल, छिरिङ्ग शेर्पा लागायत छन् ।