धादिङ असोज १३ । माओवादी केन्द्र धादिङका सचिवालय सदस्य दिपक विश्वकर्मा नेपाल मुक्ति मोर्चा बागमती प्रदेशको अध्यक्षमा चयन भएका छन् ।
नेकपा (माओवादी केन्द्र) को भातृ संगठन नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय पूर्ण बैठकबाट विश्वकर्मा बागमती प्रदेशको अध्यक्षमा चयन भएका हुन् । उक्त बैठकमा प्रचण्डको प्रमुख आतिथ्यता रहेको थियो ।