धादिङमा जिल्ला देखि पालिका सम्म पिपुल्स भोलिन्टियर गठन (नामावली समेत)

Avatar photo
Dhadingpost
आइतवार, भदौ ६, २०७८

धादिङ भाद्र ६ । माधव कुमार नेतृत्वकको नेकपा एकीकृत समाजवादीले धादिङमा जिल्ला देखि पालिका सम्म पिपुल्स भोलिन्टियर गठन गरेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं धादिङका प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको युवा संघ धादिङको प्रथम विस्तारित बैठले शनिबार जिल्ला देखि पालिका सम्म पिपुल्स भोलिन्टियर गठन गरेको हो ।

भेलाले रामकुमार श्रेष्ठ अध्यक्ष आईत तामाङ उपाध्यक्ष र निरुथिङ तामाङ सचिव रहने गरि जिल्ला र नीलकण्ठ नगरपालिका बाहेकका सबै पालिकाहरुमा ३ जना अध्यक्ष उपाध्यक्ष र सचिव रहने गरि पिपुल्स भोलिन्टियर गठन गरेको हो ।

यस्तो छ भेलाले जिल्ला देखि पालिका सम्म बनाएको पिपुल्स भोलिन्टियरको नामावली

जिल्ला
अध्यक्षःरामकुमार श्रेष्ठ
उपाध्यक्षः आईत तामाङ
सचिवः निरुथिङ तामाङ

गजुरी
अध्यक्षः फिरोज डल्लाकोटी
उपाध्यक्षः सदिप मगर
गल्छी
अध्यक्षः सुमन सुवेदी
उपाध्यक्षः अर्जुन श्रेष्ठ
सचिवः सुवास अधिकारी

थाक्रे
अध्यक्षः सुन्दर थापा
उपाध्यक्षः नारायण तामाङ
सचिवः सुजन पण्डित
धुनीबेसी
अध्यक्षः निर्मल रञ्जितकार
उपाध्यक्षः दिपिन तामाङ

नेत्रावती डवजोङ
अध्यक्षः कृष्णबहादुर गुरुङ
उपाध्यक्षः हरि डंगोल
सचिवः श्रीकृष्ण सापकोटा
ज्वालामुखी
अध्यक्षः यादव तिमल्सिना
उपाध्यक्षःकुलदिप श्रेष्ठ
सचिवः युवराज सिलवाल

सिद्धलेक
अध्यक्षः मिलन श्रेष्ठ
उपाध्यक्षः गणेश पुरी
सचिवः सुनिल श्रेष्ठ
बेनीघाट रोराङ
अध्यक्षः सुनिल भुजेल
उपाध्यक्षः दिनेश परियार

रुबीभ्याली
अध्यक्षः पिटर तामाङ
उपाध्यक्षः हिमाल घले
सचिवः रिकमान तामाङ
खनियाबास
अध्यक्षः बिरबहादुर तामाङ
उपाध्यक्षः सौगात तामाङ

गंगाजमुना
अध्यक्षः रुबेन घले
उपाध्यक्षः मनोज तामाङ
सचिवः दिपक दाहाल
त्रिपुरासुन्दरी
अध्यक्षः दिनेश पाण्डे
उपाध्यक्षः आशिष थापामगर