खरी स्थित राम बयलकोटीको घरमा आगलागी

Avatar photo
Dhadingpost
शनिबार, साउन २३, २०७८

धादिङ साउन २३ । धादिङको ज्वालामुखी गाउँपालिका ५ खरी स्थित राम बयलकोटीको घरमा आज आगलागी भएको छ ।

खाना पकाउनको लागि सल्काइयको आगो कपडामा सल्किएर आगलागी हुँदा घरमा रहेका धान, मकै, चामल, पैसा र ओड्ने ओछ्याउने डडेर नस्ट प्रहरीले जनाएको छ ।

हिजो मात्रै मलेखु बीचबजार सिथ्त गोपी तामाङको घरको टिभिमा विद्युत सर्ट हुँदा आगलागी भएको थियो ।

टिभि बजि रहेको अवस्थामा बच्चहरुले टेलिभिजन सेट चलाउँदा आगलागी भएको थियो ।