
धादिङ साउन २२ । मलेखु बीचबजारमा गोपी तामाङको घरमा टिभिमा विद्युत सर्ट हुँदा आगलागी भएको छ ।
टिभि बजि रहेको अवस्थामा बच्चहरुले टेलिभिजन सेट चलाउँदा आगलागी भएको घरधनी तामाङलाई उदृढ गर्दै तिलक चेपाङले धादिङपोष्टलाई बताए ।
आगो नियन्त्रणमा आएकोले ठुलो क्षेति हुन पाएन प्रहरी उक्त आगलागी स्थल पुगि सकेको बताईएको छ ।