कांग्रेस धादिङ र गोरखाले बुढीगण्डकी आयोजना बारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए

Avatar photo
Dhadingpost
आइतवार, साउन १०, २०७८

धादिङ साउन १० । नेपाली कांग्रेस धादिङ र गोरखाले प्रधानमन्त्री देउवालाई भेटेर बुढीगण्डकी आयोजना बारे ध्यानाकर्ष गराएका छन् ।

उक्त १५ बँुदे ध्यानाकर्षण पत्रमा बुढीगण्डकी जलविद्युत आयोजना छिटो सम्पन्न हुनु पर्ने, दुवानबाट प्रभावित क्षेत्रको वैज्ञानिक तथा न्यायोचित मुअब्जा गरिनु पर्ने मागहरु समावेस गरिएको छ ।

ध्यानाकर्षण पत्र जस्ताको तस्तैः