धादिङमा नेपाल पक्षद्वारा अनेरास्ववियुको समानान्तर कमिटी घोषणा

Avatar photo
Dhadingpost
शनिबार, साउन ९, २०७८

धादिङ साउन ९ । धादिङमा नेकपा एमालेको विद्यार्थी संगठनको सामानान्तर कमिटी बनेको छ । माधव नेपाल समुहले मिश्र शाक्यको नेतृत्वमा धादिङमा अनेरास्ववियुको समानान्तर कमिटी बनाएको हो ।

एमाले माधव कुमार नेपाल पक्षले शनिवार सामाजिक संजाल मार्फत अनेरास्ववियुको समानान्तर कमिटी घोषणा गरेको हो ।
घोषणा गरिएको समानान्तर जिल्ला कमिटीमा मिश्र शाक्यको अध्यक्षतामा ६२ सदस्यि जिल्ला कमिटी बनाईएको छ ।

माधव नेपाल समुह निकट अनेरास्ववियुको जिल्ला कमिटी