धादिङको त्रिपुरासुन्दरीले मेलम्ची बाढीपीडितलाई २ लाख सहयोग

Avatar photo
Dhadingpost
सोमवार, असार २१, २०७८

धादिङ असार २१ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीढितलाई २ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

आज एक विज्ञप्ती जारी गर्दै त्रिपुरासुन्दरीले अविरल वर्षा पछि असार १ गते आएको बाढीका कारण मेलम्चीमा ठुलो जनधनको क्षेति भएकोले त्यस नगरपालिकाको मेलम्ची बाढीपीडित राहत तथा पुनस्थापनाकोषमा उक्त रकम जम्मा गर्ने निर्णय भएको जनाएको हो ।