
धादिङ असार २१ । धादिङको नीलकण्ठ नगरपालिका १२ स्थित साङ्कोष क्रिकेट क्लवलाई पुरुषोत्तम घिमिरेले खेलकुद सामाग्री सहयोग गरेका छन् ।
युवा उध्यामशीलता अभियानका अध्यक्ष एवम मण्डली फ़्रूट सेंटर, कुलेश्वोर काठमाडौंका प्रोप्राईटर समेत रहेका घिमिरेले आफ्नो जन्मदिनको अवसरमा २९ हजार ३०० बराबरको खेलकूद सामग्री सहयोग गर्नुभएको क्लवले जनाएको छ ।