
धादिङ असार ९ । योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) नेतावती डवजोङ गाउँपालिकाले ०७८/७९ को वजेट सार्वजनिक अगावै सार्वजनिक सुनुवाई गर्नु पर्ने माग सहित गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।
विकास निमार्णमा चरम भ्रष्टचार भएको जनगुनासो आएकोले गाउँपालिकालाई सार्व जनिक सुनुवाई नगरी गाउँ सभा नगर्न ध्यानाकर्षण गराईएको वाईसीयल नेत्रावती डवजोङका अध्यक्ष दिपक तामाङले बताउनु भयो ।
ध्यानाकर्षण पत्र जस्ताको तस्तैः
