स्यादुल भ्यूटावर बनाउन १५ लाख विनियोजन

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०७८

धादिङ जेष्ठ २० । धादिङको बेनीघाट रोराङ गाउँपालिका ६ स्थित स्यादुलमा भ्यू टावर बनाउन संस्कृति पर्यटन मन्त्रालयले १५ लाख विनियोजन गरेको छ ।

राजमार्गबाट करिव १० किलोमिटरको दुरीमा रहेको स्यादुलमा बन्ने उक्त स्यादुल भ्यूटावरबाट वनस्पती/जनावर र प्रकृतिकदृश्य अवलोकन गर्न सकिने स्थानीय संजिव पाण्डेले बताउनु भयो ।