
धादिङ जेष्ठ १८ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा चार गठबन्ध दलले विज्ञप्ती जारी गर्दै सरकार विरुद्ध अहिले सामाजिक संजालबाट संघर्ष गर्ने बताएका छन् ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (नेपाल समुह) र जसपाले संयुक्त विज्ञप्ती जारी गर्दै सरकार विरुद्ध सामाजिक संजालबाट संघर्ष जारी राख्ने, आवश्यक परेका जन संघर्ष र सडक संघर्ष समेत गर्ने बताएका हुन् ।
विज्ञप्ती जस्ताको तस्तैः
