
धादिङ जेष्ठ १० । धादिङमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एमाले नपाल समुह र राष्ट्रिय जनमोर्चा गरी पाँच दलको बैठक बस्ने भएको छ ।
नेपाली काँग्रेसको पार्टी कार्यालय बीपी स्मृति भवनमा दिनको ११ वजे हुने संयुक्त बैठकमा राष्ट्रपति र प्रधान मन्त्रीको असंवैधानिक कदमका विरुद्ध आन्दोलनको मोडालिटी बनाउन बैठक हुन लागेको नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
