पत्रकार महासंघ धादिङमा कल्ले कुन पदमा उम्मेदवारी दिए (विवरण सहित)

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २३, २०७७

धादिङ चैत्र २३ । नेपाल पत्रकार महासंघ धादिङको नयाँ कार्य समितिमा ३५ जनाले विभिन्न पदका लागि उम्मेदवारी दिएका छन् ।

चैत्र २५ गते हुने उक्त निर्वाचनका लागि अध्यक्षमा राजाराम शर्मा र पोष नाथ अधिकारीको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ५ जना, सचिवमा २ जना, कोषाध्यक्षमा ३ जना, सह सचिवमा ४ जना र सदस्यहरुमा १९ जनाले आईतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै धादिङमा केन्द्रिय परिषद सदस्यका लागि ६ जना र प्रदेश परिषद सदस्यका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यी हुन् पत्रकार महासंघ धादिङको कार्य समितिको विभिन्न पदका लागि उम्मेदवारी दिने उम्मेदवारहरु

यी हुन् पत्रकार महासंघ धादिङबाट केन्द्र र प्रदेश परिषद सदस्यको लागि उम्मेदवारी दिने उम्मेदवारहरु