अनेरास्ववियु धादिङद्वारा २४ औं सम्मेलन आयोजक कमिटी गठन

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २०, २०७७

धादिङ चैत्र २० । एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन धादिङले २४ औं सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

अनेरास्ववियु धादिङको शनिबार सम्पन्न विस्तारित वैठेकले भुवन श्रेष्ठको अध्यक्षतामा २४ औं जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेकोे हो ।

यस्तो सम्मेलन आयोजक कमिटी