
धादिङ चैत्र १५ । नेपाल पारा भेटेरिनरी एण्ड लाईभष्टक एशाेसिएसन (नेभ्ला) अध्यक्षमा मुना अधिकारी चयन हुनु भएकाे छ । शनिबार सम्पन्न १०औ जिल्ला अधिबेशनले अधिकारीकाे अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेकाे हाे । यस्ताे छ कार्यसमिति
अध्यक्ष- मिना अधिकारी
उपाध्यक्ष सन्तोष श्रेष्ठ
सचीव- बिजय तामाङ
कोषाध्यक्ष- रेनिसा अधिकारी
सदस्य- राम कुमार श्रेष्ठ
सदस्य- बिष्णु कुमार श्रेष्ठ
सदस्य- मनिषा लामा
सदस्य- आशिका तामाङ
सदस्य- मिलन राना मगर
सदस्य- दिपिक तिमल्सिना