वाईसीएल धादिङको १५ जनाको सचिवालय बन्यो

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ११, २०७७

धादिङ चैत्र ११ । योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) धादिङको विस्तारित वैठकले १५ जनाको सचिवालय र ६१ जना रहेको जिल्ला सम्मेलन आयोगक समिति गठन गरेको छ ।

केहि दिन अघि वाईसीएलको केन्द्रिय समितिको वैठकबाट जिल्ला इन्चार्ज चन्द्रबहादुर सिलवाल मिलन र संयोजक राजाराम रिजाल तोकिए सँगै मंगलबार बसेको बसेको वाईसीएल धादिङको विस्तारित वैठकले सचिवालय र सम्मेलन आयोजक समिति गठन गरेको हो ।

विस्तारित वैठकले सदस्यता विस्तार जिल्ला सम्मलन तयारीका लागि पालिका स्तरीय जिम्मेवारी समेत तोकेको जिल्ला संयोजक रिजालले धादिङपोष्टलाई जानकारी दिनु भयो ।

संयोजक रिजालका अनुसार पालिका स्तरको जिम्मेवारी यस्तो छ

१. रुविभ्याली
इन्चार्जः सुमन घले
संयोजकः मुर्कुस घले
२. खनियाबास
इन्चार्जः इशु तामाङ
संयोजकः सुजान तामाङ
३. गंगाजमुना
इन्चार्जः राजन अधिकारी
संयोजकः गणेश बानियाँ
४. त्रिपुरासुन्दरी
इन्चार्जः नारायण खड्का
संयोजकः रोहित गुरुङ
५. नेत्रावती डब्जोङ
इन्चार्जः राजकुमार अधिकारी
संयोजकः दिपक तामाङ
६. ज्वालामुखी
इन्चार्जः इश्वर बस्नेत
संयोजकः खुनबहादुर थापा
७.नीलकण्ठ
इन्चार्जः भोज बहादुर गुरुङ
संयोजकः रेगन श्रेष्ठ
८. धुनीबेसी
इन्चार्जः राज खतिवडा
संयोजकः कमल रेग्मी
९. थाक्रे
इन्चार्जः राजेश लामा
संयोजकः सुरज मोक्तान
१०. गल्छी
इन्चार्जः दिनेश भण्डारी
संयोजकः राजन कुँवर
११. गजुरी
इन्चार्जः राजेन्द्र तामाङ
संयोजकः सुनबहादुर तामाङ
१२. बेनीघाट रोराङ
इन्चार्जः ज्ञानेन्द्र बहादुर गुरुङ
संयोजकः ज्ञानेन्द्र मगर
१३. सिद्धलेक
इन्चार्जः
संयोजकः केशव मगर