धादिङका खेम लाेहनी नेकपा बागमती प्रदेशकाे सचिवमा चयन

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ६, २०७७

धादिङ माघ ६ । धादिङबाट निर्वाचित विघटित संघीय संसदका सदस्य एवम् नपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य खेम प्रसाद लाेहनी ओली पक्षले आयाेजना गरेकाे प्रदेश बैठकबाट नेकपा बागमती प्रदेशकाे सचिवमा चयन हुनु भएकाे छ । मंगलबार सम्पन्न ओली पक्षकाे बैठकले नेपाल कम्युनिस्ट पार्टीको बागमती प्रदेशको अध्यक्षमा आनन्द पोखरेल र सचिवमा लोहनीलाई चयन गरेकाे हाे ।