गजुरी गाउँपालिकाका एक पुरुषलाई कोरोना भएको पुष्टि

Avatar photo
Dhadingpost
आइतवार, भदौ ७, २०७७

धादिङ भाद्र ७ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ का एक २० वर्षिय पुरुष कोरोना संक्रमित भएका छन् । यो सँगै यो सँगै गजुरी गाउँपालिकामा संक्रमितको संख्या ५ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार आईतबार धादिङमा १ जना कोरोना संक्रमित पुष्टि भएको छ उक्त पुष्टिभएका पुरुष गजुरी २ का हुन् । यो संगै धादिङ जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १७४ जना पुगेको छ ।